गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज ६ गते । गण्डकी प्रदेशमा कारोना संक्रमितको संख्या घटन थालेको छ । दैनिकमा रुपमा एकसयको हाराहारीमा कोरोना पुष्टि हुनेगरेकोमा मंगलबार ४४ जनामा मात्र कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेका पहिलो,दोस्रो,तेस्रो चौथो विज्ञप्तीमा गरी ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । बुधबारको संक्रमणको संख्या हेर्दा … Continue reading गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि